राजधानीको कालिमाटी नजिकै शुक्रबार बेलुकी मापसे चेकजाँच गर्दै ट्राफिक प्रहरीहरु । दोस्रो तस्बीरमा एक जना मापसे गरेर मोटरबाइक चलाएका व्यक्तिले आफू सिंहदरबारको कर्मचारी भएको भन्दै छाड्न ठिपी गरेका थिए । तर प्रहरीले मापसे गरेर सवारी चलाउने जो कोहीलाई पनि कारबाही हुने भन्दै उनलाई पनि कारबाही गरेको छ ।
फोटोः हेल्लोखबर

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।