बलिउडका सफल खान हरुमध्ये  सलमान खान, शाहरुख खान बसेको  मुम्बईको बान्द्रामा अहिलेकोआमिर खान पनि  आएर थपिएका छन ।

नयाँ घरमा सर्दा बलिउडका करण जहर, अर्जुन कपूर, परीणित चोपडा  लगायतका हस्ती  आएका थिए ।

तर अमिर खान संगै  छिमेकी रहेका सलमाल खान र साहरुख खान  भने अमिरले दिएको पार्टिमा आएनन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।