साउन ३ । लामै समयदेखि स्थिर बन्न नसकेको सुनको भाउ आज भने ओरालो लागेको छ ।

बुधबारको तुलनामा बिहीबार सुन तोलामा १ सय ५० रुपैयाँले घटेर ५० हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा भाउ घटेकाले नेपाली बजारमा पनि सुनको भाउमा त्यसको सोझो असर परेको हो ।

यसैगरी, चाँदीको भाउ १० रुपैयाँले घटेको छ । चाँदी तोलामा ८ सय १० रुपैयाँमा कारोबार भईरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।