ब्रिस्टल रोबोटिक्स लेबोरेटरीमा काम गर्ने अनुसन्धान कर्ताले यस्तो दाबी गरेका हुन । अनुसन्धानमा यो पाइयो की पिसाबद्धारा बिजुली उत्पन्न भएर मोबाइल फोन चार्ज गर्न सकिने छ ।
युनिभर्सिटि अफ द वेस्ट अफ इंग्लैड का विशेषज्ञ डा. लोएनिस लेरोपौलसले भनेका छन की यो अनुसन्धान बाट निकै उत्साहित भएको र यो बिश्वको पहिलो पटक यो तथ्य पत्ता लागेको बताएका छन ।वैज्ञानिकहरुका अनुसार यो लागत कम हुने र घरको नुहाउने स्थान र ट्वाइलेटमा राख्न सकिने बताएका छन ।
पिसाब बाट उर्जा उत्पन्न गर्नका लागि पिसाबलाई माइक्रोवियल ईन्धन कोशिकाको(एमएफसीज) लाई कैसकेड बाट प्रतित्रिया गरी करेन्ट उत्पन्न्न गनिने बैज्ञानिक बताउछन ।यसरी उत्पन्न बिजुली बाट चार्ज गरिएको मोबाइल फोनबाट एसएमएस पठाउने फोन गर्ज र इटरनेट चलाउन को लागि प्रयो गर्न सकिने अनुसन्धान कर्ताले बताएका छन ।