असार ३। मनकामना केबुलकारको टिकट शुल्कमा वृद्धि गरिएको छ। व्यस्थापन र थप गुणस्तरिय गराउने र बढ्दो महंगीलाई समायोजन गर्न भन्दै साउन १ गतेदेखि लागू हुने गरी टिकटको शुल्कमा रु १५० बढाएको ५७५ कायम गरिएको छ ।

चितवनको दारेचोक गाविस -३ कुरिनटारबाट केबुलकार चढेर श्रद्धालुको उक्त केवुलकार मार्फत मनकामनाको दर्शन गर्ने गरेका छन । मूल्य वृद्धिसँगै मन्दिर दर्शनका लागि जाने भक्तजनहरु प्रत्यक्ष प्रभावित हुने भएका छन्।

Comments