साउन १। काठमाण्डौको बसुन्धरामा यात्रुबाहक बसको ठक्करबाट एक पैदल यात्री एक  महिलाको  मृत्यु भएको छ ।

नारायणगोपाल चोकबाट नयाँ बसपार्क जाँदै गरेको बा ३ ख ११ १४ नम्बरको बसले बाटो काट्दै गरेका महिलालाई लाई ठक्कर दिँदा उनको  मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको परिचय खुल्न सकेको छैन् भने घटनापछि आक्रोशित स्थानीयबासीले सडकमा प्रदर्शनकारी र प्रहरी बिच  झडम भएको छ ।

झडप पछि  बसुन्धारा क्षेत्रमा यातायात सेवा केही अवरुद्ध भएको ट्राफिक कार्यलयले जनाएको  छ ।  बसका चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।