बजेटकै अगाडी परेवा

आइतबार बजेट भाषण गर्दै गर्दा माइक अगाडी आएको परेवा । बजेट पढ्दापढ्दै अगाडी परेवा आउँदा अर्थमन्त्री भने मुसुक्क हाँसेका थिए ।