
फाइटर बिमान मिग- २१ दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनाबाट बिमान चालकको मृत्यु भएको भारतिय रक्षा मन्त्रालयले जनाएको छ ।
उक्त बिमान नियमित उडान बाट फर्किने क्रममा दुर्घटना भएको भारतिय सेनाले जनाएको छ ।
दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको रक्षा प्रवक्ता एस डी गोस्वामीले बताएका छन ।
Comments