सन १९९३ मा मुम्बई विष्फोट काण्डमा  जेल परेका बलिउड नायक सञ्जय दत्तको प्रोडक्शन हाउसको  लागि एउटा फिल्मका निर्देशन गर्नका लागि डान्स कोरीयो ग्राफर तथा  फिल्म डाइरेक्टर प्रभु देवालाई दिने भएका छन ।
सञ्जय दत्त जेलमा रहेपनि उनकी श्रीमती मान्यता दत्तले  उनको  प्रोडक्शन हाउसको काम समालेकी  छिन ।
 निर्देशक प्रभु देवाले वान्टेड र राउडी राठौर जस्ता सफल फिल्म बनाइ सकेका छन । उनले बनाउने लागेको फिल्मको कथा र नायक नायिकाको बारेमा केही सार्वजनिक गरेका छैनन् । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।