अन्तरिक्षमा रहेका  दुई  उपग्रहका कारण सुर्यको सतहमा  सुनामीले हलचल  ल्याएको पत्ता  लागेको छ ।

सूर्यको सतहमा भएको विष्फोट गर्दा सौर्य हावामा प्रसार भएको  अन्तरिक्षमा  देखिएको छ ।

बैज्ञाकिहरुले यो भनेका छन की यो ईआईटी तरंगमा ठुलो रहस्य  हो  यो  सौर्य हवामा सुर्यको  चुम्बकीय क्षेत्रको  प्रभावलाई  यसले बढाएको छ । साथै यसको असर गर्मी र  विद्युतीय तरंगले (आयोनाइज़्ड) ग्यास प्रसारमा  ४०० किलोमीटर प्रति सेकेन्डको गतिमा प्रसार भइरहेको बताइएको छ ।

 यसलाइ खाली आँखाले देख्न सकिदैन तर सुर्यको  हलचल सतहको नजिकै  हुने रासायनिक प्रतिक्रियाको संकेतले नै  तथ्य बैज्ञानिकहरुले पत्ता  लगाएका हुन ।

यस्तो तस्वीर लामो समयपछि देखिएको युनिभर्सिटी कलेज अफ लन्डनको बैज्ञानिक डा. डेविड लान्गले बताएका छन । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।