असार ३१ । सरकारले शनिबार प्रस्तुत गरेको बजेटमा निजामती कर्मचारी, सैनिक, प्रहरी, शिक्षकलगायत सबै कर्मचारीको तलबमा १८ प्रतिशत वृद्धि गरेको छ भने सबै कर्मचारीका लागि समान रु एक हजार भत्ता दिने निर्णय गरेको छ ।
कर्मचारीको स्वाथ्य बिमा रु पाँच लाख गर्नुका साथै कर्मचारीका पति वा पत्नी, १८ वर्षसम्मका छोराछोरी दुर्घटनामा परेमा वा तीन दिनभन्दा बढी बिरामी भई अस्पताल भर्ना भएमा बिमा मार्फत उनीहरूको उपचार खर्च व्यहोर्ने बजेटमा उल्लेख छ ।
बजेटमा तलब वृद्धिसँगै अब कार्यालय सहयोगीको मासिक तलब १२ हजार ८ सय रुपैयाँ पुगेको छ भने मुख्य सचिवको तलब ४० हजार ६ सय ९५ रुपैयाँ पुगेको छ ।
अब सरकारी कर्मचारीको तलब निम्न अनुसार हुनेछ:
![]() |
| Source:RSS |






hoina yo RAHAT QUOTA TEACHER ko chahai badheko hoina vanchha ni? kasailai janakari vay, reply pauna please.