
आक्रमणमा परी सञ्जेलको नाक भाँचिएको छ ।
राजधानीको बौद्ध कुमारीगालस्थित समता स्कुलकै समता क्लिनिकमा रहेका बेला ३/४ जनाको समूहमा आएका गुण्डाहरुले आक्रमण गरेको सञ्जेलले भनाई उदृत गर्दै अन्नपूर्ण दैनिकले खबर छापेको छ ।
कुलको काम गर्ने ठेकेदारसंग लेनदेनको विषयमा छलफल गर्न आएको वताउने ती व्यक्तिले क्लिनिकको गेटमा उभिइरहेका सञ्जेलको अनुहारमा मुक्का प्रहार गरेका थिए ।
आक्रमण गर्ने सुशील नामका व्यक्ति भएको प्रहरीले जनाएको छ ।