असार ३० (रासस)नेपाल सरकारले आर्थिक वर्ष २०७०७१ को वार्षिक आयव्यय अनुमान बजेट आइतबार अपराह्न प्रस्तुत गर्ने भएको छ।

 राष्ट्रिय योजना आयोगको डा हर्क गुरुङ सभाहलमा अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको उनका प्रेस सल्लाहकार सङ्केत कोइरालाले जानकारी दिए। आयोगले आगामी आवको बजेट रु पाँच खर्ब ६ अर्बको सीमा तोकेको छ। 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।