आज भोली सहरी युवा पुस्तामा जिममा जाने चलन दिन प्रतिदिन  बढिरहेको छ ।

यदि तपाई पनि जिमखाना धाउदै हुनुहुन्छ भने एउटा  कुरा थाहा पाइराख्नु पर्ने छ ।  यो हो पानीको कति पिउने। प्राय जिम जानेले कति पानी खानु पर्छ अमेरीकी  एसोसिएशनले बताएको छ  की घटिमा  ४ लिटर  पानी पिउनु पर्छ ।
यस जीम गर्दा हाम्रो शरीरले पानी बढी सोच्ने भएकाले जिम गर्ने व्यतिले अधिक पानी पिउने पर्ने बताउको छ।

पानीले मांसपेशीलाई कडा बनाउनका लागि सहयोग गर्ने बताएको छ ।

 दिनहुँ एक्सरसाइज गर्ने व्यतिले जिम जानु भन्दा   १५ मिनट पहिला २०० – ४०० ml सम्म पानी पिउने गर्नु आवश्यक  पर्छ ।  पानीले जिम गर्दा पसिना आउने र बडिको फिटनेसलाई सघाउने बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।