सुन्दर नजर र सेक्सी फिगरवाला ब्रुकको पारदर्शी कपडा मोह

आफ्नो सुन्दर नजर र सेक्सी फेगरले विश्वभर चर्चित फेसन म्यागजिनमा छ्यापछ्याप्ती भेटिने फेसन महिल हुन् केली ब्रुक ।

लोभलाग्दो नजर र उसै हेरौँ हेरौको जवानी उनको विशेषता नै हो । यसै कारण पनि उनी निक्कै चर्चित छिन् ।

उनी ब्रुकको रहर भने सबैभन्दा पारदर्शी कपडा लगाउने छ । उनी त्यस्तै त्यस्तै तरिकाका कपडाहरु परिरिने गर्दछिन् । जसले गर्दा उनलाई चर्चामा रहन सफल बनाएको छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

उनी अरु जस्तो प्याच्चपुच्च पनि बोल्ने गर्दिनन् । रग्बी स्टार डैनी क्याप्रियानीका गलफ्रेड पनि हुन् ब्रुक । त्यही भएर नि उनी सबैको ध्यान आफू तिर तान्न ब्रुक क्याप्रियानीकासँग सरसल्लाह लिने गर्दछिन् ।