असार २४ । विश्व ट्वान्टी– ट्वान्टी छनोट को समुह बिभाजन भएको छ । युएईमा नोभेम्बर १५ देखि सुरु हुने प्रतियोगिताको समूह विभाजन भएको छ ।

  स्रोतका अनुसार  समुह बि मा नेपाल  अफगानिस्तान स्कटल्यान्ड, नेदरल्यान्ड, केन्या, पपुवा न्युगिनी र बर्मुडा  रहेका छन ।  यसमा युरोपेली क्षेत्रबाट उपविजेता टिम थपिने जनाइएको  छ ।

  समुह  ए मा भने   आयरल्यान्ड, नामिबिया, क्यानाडा, युगान्डा, अमेरिका, युएई, हङकङ तथा युरोप क्षेत्रबाट विजेता भएर  आउने थपिने छन ।

समुह बि मा  परेका  स्कटल्यान्ड, नेदरल्यान्ड, अफगानिस्तान, केन्या डिभिजन १ रहेको टिम हो भो   पपुवा न्युगिनी डिभिजन २ को टिम हो 
 यसपटक देखि विश्व ट्वान्टी–२० छनोटबाट शीर्ष ६ टोली फाइनल पुग्ने  जनाइएको छ ।  त्यसबाट शीर्ष ६ टोली बंगलादेशमा हुने आइसिसी विश्व ट्वान्टी–२० लाई छनोट  खेल खेल्ल पाउने छन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।