असार २४ । आन्ध्रप्रदेशको सिकनदरबादमा एक होटलमा भत्किदा ११ जनाको मुत्यु भएको छ ।
धेरै संख्खामा घाइते भएको खबर आएको छ ।घाइते हरुको नजिकैको अस्पतालमा भर्ना गरीएको छ । मृत्यु हुनेको अहिले सम्म पहिचान हुन सकेको छैन । घाइते हरुको उद्धार काई जारी रहेको भारतिय प्रहरीले जनाएको छ ।
राष्ट्रपति रोड स्थित सिटी लाइट होटलको भवन आज बिहान ७ वजे भत्किएको हो ।
उक्त होटलको बिडिङ पुरानो भएकोले भत्किएको हुन सक्ने अनुमान गरीको छ ।
Comments