असार २४ । सप्तरी जिल्ला अदालतले पूर्व सभासद सदरुल मियाँ हकको हत्याको  आरोपमा उनकी पत्नी नुरजहाँ छोरी रुवेदा खातुन  चतरी–६ सिरहाका अब्दुल रउफलाई पूर्वपक्षका लागि थुनामा राखि अनुसन्धान प्रक्रिया अघि वढाउन प्रहरीलाई  आदेश दिइएका छ ।

 जिल्ला अदालतका सप्तरीले यस्तो आदेश दिएको हो ।आदेश पछि  सदरुलकी पत्नी नुरजहाँ, छोरी रुवेदा तथा हत्यामा संलग्न भनिएका चतरी–६ सिरहाका अब्दुल रउफलाई  जिल्ला करागार राखिएको प्रहरीले जनाएको छ।
तीनै जना पूर्व सभासद सदरुल मियाँ हकको हत्याका आरोपी हुन्।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।