असार २४ । बुटवल -पाल्पा जोड्ने सिद्धार्थ राजमार्गमा  गएराति पहिरो  गएको हुनाले बुटवलबाट छुटेका गाडी केराबारीमा रोकिरहेका छन ।

पहिरोलाई डोजरले  फाल्न समय लागेकोले राजमार्गमा सयौं सवारी साधनहरु रोकिएका छन ।  पानी परिरहेकोले पहिरो  लगातार झर्ने क्रम भएकोले सफा गर्न केही समय लाग्ने बुटवल टाफिक कार्यलयले बताएको  छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।