असार २४ । २०१३  विम्बल्डन टेनिसको उपाधि  ब्रिटिश खेलाडी एन्डी मुर्रेले  जितेका छन । मुर्रेले ६- ४, ७ -५ र ६ -४ को सोझो सेटमा  जित हासिल  गरेका  हुन । 

उनले शिर्ष वरियताका सर्वियन खेलाडी नोभाक जोकोभिचलाई हराउन सफल भएका हुन । जित संगै मरेले  आफ्नो नया कीर्तिमान बनाउन सफल भएका छन ।

 उनले  सन् १९३६ पछि  विम्बल्डन टेनिस जित्ने पहिलो ब्रिटिश खेलाडी बनेका छन ।

 खेल  सुरु भएको ३ घण्टामा मुर्रेले  उपाधी चुमेका थिए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।