शनिबार तनहुँ दमौलीस्थित मादी नदीमा बस खसेपछि मृतक तथा घाइतेहरुको उद्धार गरिदैँ । त्यहाँ ११ जनाको मृत्यु भएको छ भने १० जनाको उद्धार गरिएको छ । बसमा थुप्रै यात्रु हुनसक्ने आशंका गरिएपनि अरुको अवस्था अज्ञात छ । केहीलाई नदीले बगाएको हुनसक्ने अनुमान समेत गरिएको छ ।
Comments