निर्वाचन क्षेत्र निर्धारण सम्बन्धी सुझावमा छलफल हुदै

असार २३ । निर्वाचन क्षेत्र निर्धारण आयोगले विभिन्न संघ संस्थाका प्रतिनिधिसँग क्षेत्र निर्धारणबारे  सुझाब लिदै छ ।

  आज नयाँबानेश्वरमा हुने छलफलमा क्षेत्र निर्धारणले निर्वाचन कसरी गर्दा वैज्ञानिक र कम विवादास्पद हुने समबन्धमा छलफल गर्ने  जनाइएको छ ।

  आयोगले पहिले देखि पटक पटक राजनीतिक दल, विज्ञ, कानुन  बुद्धिजिवी, व्यवसायी र महिला अधिकारकर्मीहरुसँग छलफल गर्दै आइरहेको छ ।

भूगोल र जनसंख्या के का आधारमा  निर्वाचन क्षेत्र   निर्धारण गर्ने भन्ने  विषयमा मुख्य केन्द्र विन्दुमा  छलफल हुने बताइएको छ ।