असार २३ – एनेकपा माओवादीका नेता बाबुराम भट्टराईले पद र सत्ता नै सबैथोक हो भन्ने प्रवृत्ति बढेको ले
त्यसलाई रोक्न आफूले पद त्यागेको बताएका छन । पार्टिमा नयाँ पुस्तालाई अगाडी ल्याउनु पर्छ भन्दै एक्कासी उपाध्यक्ष पद र सरकारको कार्यकारी पदमा पनि नबस्ने भन्दै राजिनामा दिएका उनले पार्टीमा वैचारिक संघर्ष नरहेको र संगठन भित्रका समस्यालाई थप बलियो बनाउनका लागि लाई पार्टी भित्र बैचारीक छलफल भइरहेको बताएका छन ।
कुनै पनि पार्टी भित्र वैचारिक संघर्ष हुन्छ,नै तर हामीले हेटौंडा महाधिवेशनले संश्लेषण गर्दै आइरहेको छौ । पार्टीभित्र भएका कमि कमजोरीलाई छलफलगर्दै अगाडी बढेने पार्टीको निति भएको बताएका छन ।
आम मानिसमा राजनीतिक दल र नेता प्रति नकरात्मकता दिन प्रतिदिन बढिरहेको भन्दै यसमा सचेत हुन सबै राजतिक दलका नेताहरु गम्भिर हुनु पर्ने उनको धारणा छ