संसदीय विकृति बढेकाले पद र सत्ता छोडे: डा.भट्टराई

 असार २३ – एनेकपा माओवादीका नेता बाबुराम भट्टराईले पद र सत्ता नै सबैथोक हो भन्ने प्रवृत्ति बढेको ले
त्यसलाई रोक्न आफूले पद त्यागेको  बताएका छन । पार्टिमा नयाँ पुस्तालाई अगाडी ल्याउनु पर्छ भन्दै  एक्कासी उपाध्यक्ष पद र सरकारको कार्यकारी पदमा पनि नबस्ने भन्दै राजिनामा दिएका उनले  पार्टीमा वैचारिक संघर्ष नरहेको र  संगठन भित्रका  समस्यालाई   थप बलियो बनाउनका लागि लाई  पार्टी भित्र बैचारीक  छलफल भइरहेको बताएका छन ।

कुनै  पनि  पार्टी भित्र वैचारिक संघर्ष हुन्छ,नै  तर हामीले हेटौंडा महाधिवेशनले संश्लेषण गर्दै आइरहेको छौ । पार्टीभित्र भएका  कमि कमजोरीलाई छलफलगर्दै अगाडी बढेने  पार्टीको निति भएको बताएका छन ।

आम मानिसमा राजनीतिक दल  र नेता प्रति नकरात्मकता दिन प्रतिदिन बढिरहेको भन्दै यसमा सचेत हुन सबै राजतिक दलका नेताहरु गम्भिर हुनु पर्ने उनको धारणा छ