असार १९ । डिभिजन सहकारी कार्यालय दाङले
राप्तीका ३० सहकारी संस्था खारेजीको  गरेको छ ।

सहकारीको आफ्नो गतिविधिको अभिलेखहरु नपठाएका मासिक रुपमा प्रतिवेदन, वार्षिक लेखा परिक्षण, साधारणसभाको अभिलेख तथा डिभिजन सहकारी कार्यालयले समय–समयमा माग गरेको विवरण  नदिनेहरुको खारेज गरेको हो ।

डिभिजन सहकारी कार्यालय दाङले  जिल्लाका सबैभन्दा बढी १४ वटा, रुकुमका ९ वटा, सल्यानका ५ वटा, रोल्पा र प्यूठानका १/१ वटा गरी राप्तीमा  ३० सहकारी संस्था खारेजीको तयारी गरेको  जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।