असार १८ । मुम्बईको सेन्टर रेल स्टेशनमा अबैध रुपमा लैजादै गरेको रकम भारतीय प्रहरीले पक्राउ गरेको छ। उक्त स्थानबाट ३ अर्ब २० करोड नेपाली तथा ठूला परिमाणमा गर गहना पक्राउ परेको छ
पैसा चार वटा ट्रकमा रासिखएको अवस्थामा प्रहरीले छापामारी प्राप्त गरेको हो ।
मुम्बई प्रहरीले कुरियरका ५० जना कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ
उक्त पैसा गन्नको लागि भारतिय आयकर विभागका अधिकारीलाई राती सम्म लागेको थियो ।
उक्त पैसा के प्रयोजनको लागि लगिएको हो भन्नेबारे अहिले सम्म खुल्ल सकेको छैन । पैसा संग केही ज्वलरीको सामान पनि पनि बरामत भएको प्रहरीले जनाएको छ ।
उक्त पैसा गुजरात लग्न लगिएको प्रहरी अनुसन्धानले बताएको छ ।
Comments