मुम्बर्इ प्रहरीद्धारा ३ अर्ब २० करोड अबैध रकम फेला,५० जना पक्राउ

 असार १८  । मुम्बईको सेन्टर  रेल स्टेशनमा अबैध रुपमा लैजादै गरेको रकम भारतीय प्रहरीले पक्राउ गरेको  छ। उक्त स्थानबाट ३ अर्ब २० करोड नेपाली तथा ठूला परिमाणमा गर गहना पक्राउ परेको छ
पैसा चार वटा ट्रकमा रासिखएको अवस्थामा प्रहरीले छापामारी प्राप्त गरेको हो ।

मुम्बई  प्रहरीले कुरियरका ५० जना कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ

उक्त पैसा  गन्नको लागि भारतिय आयकर विभागका अधिकारीलाई राती सम्म लागेको थियो ।

 उक्त पैसा के प्रयोजनको लागि लगिएको हो भन्नेबारे अहिले सम्म खुल्ल सकेको   छैन । पैसा  संग केही ज्वलरीको सामान पनि पनि बरामत भएको  प्रहरीले जनाएको छ  ।
 उक्त पैसा गुजरात लग्न लगिएको प्रहरी अनुसन्धानले बताएको छ ।