आसार १८ । भारत र श्रीलङका बीचको आज हुने खेलमा भारतिय कप्तान महेन्द्र सिंह धोनी नखेल्ने भएका छन ।
उनको खुट्टाको मांसपेसीको दुखाईको कारण मैदानमा नआउने बिसिसिआईले जनाएको छ ।
धोनीको स्थानमा विराट कोहलीले कप्तानी गर्ने छन ।
धोनीको स्थानमा ब्याट्सम्यान अम्बाती रायुडले गर्ने बिसिसिआईले जनाएको छ ।