ट्राइसिरीजमा कप्तान धोनी बाहिर

आसार १८ ।  भारत र श्रीलङका बीचको आज हुने खेलमा भारतिय कप्तान महेन्द्र सिंह धोनी नखेल्ने भएका छन ।

 उनको खुट्टाको मांसपेसीको दुखाईको कारण मैदानमा नआउने बिसिसिआईले जनाएको छ ।

धोनीको स्थानमा  विराट कोहलीले कप्तानी गर्ने छन ।

  धोनीको  स्थानमा ब्याट्सम्यान अम्बाती रायुडले गर्ने बिसिसिआईले जनाएको छ ।