असार १७ । मंसिर ४ गते तोकिएकै मितिमा चुनाव हुने या नहुने कुनै ठेगान नभए पनि निर्वाचन आयोगले भने एक सय ९७ वटा चुनाव चिन्ह सार्वजनिक गरेको छ ।

ढोका, धारा, पंखा, हेलिकप्टर आदी इत्यादी हाँस उठ्दा बस्तुसम्म छन् ।

यसअघिको संविधानसभामा चुनावमा एक सय ५७ वटा चुनाव चिन्ह भए पनि दलहरुको संख्या बढेकोले ४१ वटा चुनाव चिन्ह थप गरेर सार्वजनिक गरेको आयोगले जनाएको छ ।

यसअघिको संविधानसभामा चुनावमा एक सय ५७ वटा चुनाव चिन्ह भए पनि दलहरुको संख्या बढेकोले ४१ वटा चुनाव चिन्ह थप गरेर सार्वजनिक गरेको आयोगले जनाएको छ ।

सअघि ८६ वटा दलहरुमध्ये समयमै नविकरण नगर्ने १० वटा दलको दर्ता खारेज गरिएको थियो भने नेकपा मालेमा एकीकृत नेकपा माओवादीमा गाभिएकाले ७५ वटा दल थिए ।
उनीहरुका पुरानै चिन्ह कायम छन् भने नयाँ स्वतन्त्र उम्मेदवारका ८१ वटा चिन्ह पनि यथावत छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको चुनाव चिह्न भने यस्ता छन्:

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।