असार १६ । निर्वाचन आयोगले दल दर्ताको लागी फेरी आह्वान गर्ने भएको छ । 
पहिलो चरणमा दर्ता नगराएका दललाई लक्ष्यका साथ  आयोगले पुन दर्ता गर्न आवहान गरेको छ ।

 मुख्य राजनितिक  दलहरुसँग सल्लाह गरी दर्ता आब्हान गरीने निर्वाचन आयोगले जनाएको छ । 

पहिलो चरणमा १ सय ३९ दलहरुले निर्वाचन आयोगमा दर्ता भइसकेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।