बलिउडमा हिन्दी चलचित्र जिन्दगी फिट्टी फिट्टीका विषयमा जति टिका टिप्पणी हुने गरेको छ त्यो भन्दा बढी त सोही फिल्मका अभिनय गरेकी नायिका बिना मल्लिकको हुने गरेको छ ।

त्यसमा पनि बिनाले खिचाउने गरेका उत्तेजक फोटोहरु नै बढी चर्चामा आउने गरेका छन् । पछिल्लो पटक पनि बिना उत्तेजक फोटो सुट गराएकै कारण विवाद र चर्चामा आएकी छन् ।

जिन्दगी फिट्टी फिट्टीमका लागि बिनाले खिचाएका फोटाले उनलाई चर्चामा निम्याएको हो । जुन फोटाहरु यस्ता छन्

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।