असार १५ । अमेरिकामा बस्ने एक करोड बाह्र लाख आप्रवासीलाई त्यहाँको नागरिकता पाउने सौभाग्य जुरेको छ ।

बृहत अध्यागमन कानुन सुधार सम्बन्धी विधेयकलाई अमेरिकाको माथिल्लो सदन सिनेटले बिहीबार पारित गरेपछि नेपालीसहित उनीहरुलाई यस्तो सौभाग्य जुरेको हो ।

अमेरिकी सेनेटले एच वान बी भिजामा भारी बढोत्तरी गर्दै एक करोडभन्दा बढी गैरकानूनी आप्रवासीलाई नागरिकता दिने एक विधेयकलाई सिफारिस गरेको हो । देशको आप्रवासन कानूनमा व्यापक फेरबदल गर्ने उक्त विधेयकमा राष्ट्रपति ओबामाले पनि समर्थन गरेका छन् ।

बाँकी भिडियो हेर्नुहोस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।