श्रीमती हत्या गरेका सिरहा बस्तीपुरका रामविलास मोचीलाई जंजिरमा बाँधेर आफ्नै निगरानीमा प्रहरीले उपचार गरिरहेको छ । जंजिरमा बाँधेर उपचार गर्नु मानवअधिकारको उल्लंघन गर्नु भए पनि प्रहरीले भने त्यहाँ यस्तो कार्य गरिरहेको छ । फोटोः रासस
Comments