बलिउडका नायक सलमान खानको घरमा नयाँ गर्लफ्रेण्ड बसेकी छिन ।

 बलिउडमा उनको नयाँ गर्लफ्रेण्डको होला भन्नेमा सबैको चासो भइरहेको बोला उनको मुम्बईको घरमा  उलिया वतुर नाम गरेकी रोम की सुन्दरी  नै सलमान खानकी अहिले की गर्लफ्रेण्ड भएको  खुलासा भएको छ।

 उलिया अमेरिकामा पढाईका क्रममा बसेकी थिइन् । तर उनी अहिले भने उनी सलमान खानको परिवारसंग बस्दै आएको भारतीय सञ्चार माध्यमहरुको दाबी छ ।

सलमान अफ्नी नया गर्लफ्रेडको बारेमा अहिले सिरीयस रहेको बताइएको छ  ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।