असार १४  । एकीकृत नेकपा माओबादी केन्द्रिय कमिटिको बैठक  सुरु भएको छ ।

 पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा सुरु भएको बैठकले पदाधिकारी चयनको विषय टुग्याउने प्रबक्ता अग्नीप्रसाद सापकोटाले  बताएका छन ।

स्रोतका अनुसार  ११ जना पदाधीकारी सहित २ सय ९९ सदस्यीय केन्द्रिय समिति, ७६ सदस्यीय पोलिटव्युरो र ३३ सदस्यीय स्थायी समिति बनाउने गृहकार्य गरेको बताइएको छ  ।

एकीकृत माओवादी भित्रको सांगाठानिक बिबाद सहमतिमा मिल्न नसके मतदान प्रक्रियाबाट टुंगाउन शीर्ष नेतृत्वलाई सुझाव सहित लिएर बैठक सुरु भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।