असार १२ । चीनले अन्तरीक्षमा मानव रहित मिसन सफल आरोहण गरेको छ ।
चिनियाँ अन्तरिक्ष यात्रीहरु १५ दिने अन्तरिक्ष मिसन सफलतापूर्वक पूरा गरी आज पृथ्वीमा फर्किएको छ । अन्तरिक्ष यात्रीहरु सकुशल आउन सफल भएका छन ।
शेन्जोङ–१० यान टियाङगोङ–१ नामक चिनियाँ अन्तरिक्ष प्रयोगशाले तीन जना अन्तरिक्ष यात्री पठाएर अन्तरिक्षमा पठाएको थियो ।
अब यस बिषयमा थप अनुसन्धान गर्ने शेन्जोङ १० ले जनाएको छ ।
Comments