असार ११ । कञ्चनपुरको रैकवार बिचवा गाविसको वडा नम्बर ४ मा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानिय २९ वर्षिया सुर्जीदेवी राना रहेकी छिन ।

मंगलवार दिउसो १ बजेतिर खेतमा रोपाँई गर्दै गर्दा चट्याङ्ग लागेर रानाको मृत्यु भएको स्थानियबासीन्दा गोबिन्द जेठाराले जानकरी दिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।