असार ११ – छैटौँ मिडिया कप फुटबलको उपाधि ईमेज च्यानलले नेपाल टेलिभिजनलाई ६–० ले हराउदै जितेको छ ।

मंगलबार दशरथ रंगशालामा भएको फाईनलमा नेपाल टेलिभिजनलाई ६–०  हराउँदै इमेजले उपधि हात पारेको हो ।

 उपाधिसँगै ईमेजले ५० हजार रुपैयाँ पाएको छ ।

उपविजेता बनेको नेपाल टेलिभिजनले २५ हजार रुपैयाँ प्राप्त गरेको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।