मिडिया कपको उपाधि ईमेज च्यानललाई (फोटोफिचर)

असार ११ – छैटौँ मिडिया कप फुटबलको उपाधि ईमेज च्यानलले नेपाल टेलिभिजनलाई ६–० ले हराउदै जितेको छ ।

मंगलबार दशरथ रंगशालामा भएको फाईनलमा नेपाल टेलिभिजनलाई ६–०  हराउँदै इमेजले उपधि हात पारेको हो ।

 उपाधिसँगै ईमेजले ५० हजार रुपैयाँ पाएको छ ।

उपविजेता बनेको नेपाल टेलिभिजनले २५ हजार रुपैयाँ प्राप्त गरेको छ।