असार ८ । काठमाडौँको गौशालास्थित धोवीखोलामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको ज्यान गएको छ ।
यसरी ज्यान गुमाउनेहरुमा ५ वर्षिय नविक विक र ६ वर्षिय लोकबहादर विक रहेका छन् ।
उनीहरुको तत्काल उद्धार गरी ओम अस्पतालमा उपचार गर्न पुर्याइए पनि बचाउन नसकिएको हो ।
यसैगरी, गौरीघाटस्थित बागमती नदीमा पनि डुबेर १२ प्रशान्त थापाको निधन भएको छ ।
Comments







