असार ५ । उमेर ढक्लिदै गएपनि अरु भन्दा कम भने देखिन्नन् नायिका करिस्मा मानन्धर । उनी भन्दा निक्कै कान्छी नायिकाहरुसँगै रहँदा समेत उनी पनि अरु जस्तै लक्का जवानीमै देखिने गरेकी छन् ।

त्यस्तै प्रदर्शनको पर्खाइमै रहेको उनी अभिनित चलचित्र ‘किन किन’मा समेत उनले आफ्नो जवानीलाई सक्दो उतार्ने प्रयास गरेकी छन् ।

नायक राजेश हमालसँग अभिनय गरेकी उनले उक्त चलचित्रमा टंगकिस समेत दिएकी छन् । त्यसो त गुन्यु चोलीमा देखा परेकी उनले चलचित्रमा ढल्कदो उमेरमा व्यवस्थित तरिकाले आफूलाई एस्क्पोज गरेकी छन् ।

ढल्कदो उमेरमा पनि आफूलाई युवती झैँ ठान्ने र उनको सौन्दर्यताले कहिले कहीँ फिल्मी क्षेत्र नै समेत तात्दै आएको छ । तर उनी अभिनित ‘किन किन’ ले भने के कस्तो व्यापार गर्ने हो त्यो भने हेर्न पर्खनै पर्ने छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।