जेठ २८ एसएलसीको मौका परिक्षा साउन २० देखि २७मा हुने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।
यस पाली ५८.४३ प्रतिशत विद्यार्थी अनुतिर्ण भएका छन ।यसैगरी विगत झै बढिमा दुई विषय लागेकाले बिद्यार्थीले मात्र मौका परिक्षा दिन पाउने छन ।