जेठ २७ । बलिउड नायिका प्रियंका चोपडाकी बुवा डा. कैप्टन आशोक चोपडाको मुम्बईको कोकिलाबेन हस्पिटलमा निधन भएको छ ।
उनका बुवा लामो समयदेखी क्यानसर बाट पिडित थिए ।
उनको आजै हिन्दु परम्परा अनुसार दाहसस्कार गरीने परिवारिक स्रोतले जनाएको छ ।
Comments