जेठ २७ । रौतहटस्थित पिपरिया दोस्तिया ८ भिङ्डावर गाउँको दलित बस्तीमा आफूलाई कथित उपल्लो जाति बताउने समूहले आक्रमण गर्दा १४ जना घाइते भए ।
बस्तीका सबै ६५ घरमा नै तोडफोड र लुटपाटसमेत गरिएपछि स्थानीय बासिन्दा त्रसित छन् ।
डरले केहीले गाउँ नै छाड्न बाध्य भएका छन् ।
Comments






