के तपाई अण्डा खानु हुन्छ ? के तपाइलाई अण्डाको फाइदाको सम्बन्ध  बारेमा थाहा  छ ? छैन भने अण्डाको  फाइदा बारेमा छोटो चर्चा यस्तो छ ।

मोटोपना घटाउँदछ:

युनिभरसिटी अफ  मिसौरीको अनुसार जुन मानिस मोटोपना घटाउन चाहन्छ,  अण्डाको परिकार खान उपयुक्त हुन्छ उसको शरीरको  तौल चाडै कम हुने बताएको छ ।  अण्डामा पाइने  प्रोटीनले पाचन  प्रक्रिया अरुमा पाइने भन्दा बढि हुनाले अण्डा खाए पछि निकैबेर सम्म भोक नलाग्ने हुन्छ । जसले कम खाने कुरा खाइन्छ  जसले मोटोपना घटाउन सहयोग गर्दछ ।

ब्लडप्रेसर घटाउन सहयोग:
 अण्डमा हुने सेतो भाग खानाले ब्लप्रसर घटाउन सक्ने तत्व रहेको हुन्छ । अमेरिकी बौज्ञानिक  अध्ययन रिपोर्टको अनुसार  सेतो भागमा रहेको  तत्वले रक्तचाप कम गराउन  सक्ने उल्लेख गरेको छ ।   अध्ययनअनुसार  अण्डाको सेतो भागमा रहेको  पेप्टाइडले प्रोटीन निर्माणमा  प्रमुख तत्व मानिन्छ पेप्टाइडले उच्च रत्तचाप कम गर्दछ ।

कपालको लागि लाभदायक:
 अण्डामा पाइने पोटिनले र  लेसिथिन तत्वपाइने हुनाले कपाललाई  राम्रो स्वस्थ्य राख्नलाई  अण्डा कपालमा लगाउनाले उपयुक्त  मानेको छ ।    जसले गर्दा कपाल टुक्रिन कम हुने  चमक आउने गर्दछ । अण्डामा  कागती राखेर लगाउदा पनि राम्रो हुने गर्दछ ।
अण्डमा पाईने तत्वले क्लोरीन, प्रदूषण र सुर्यको किरणबाट  बचाउदछ ।

मुटुलाई बचाउदछ:
 ऐल युनिभरसिटीका अनुसार अण्डा मुटु रोगिका लागि हुदयको सुरक्षा  गर्ने हुन्छ । युनिभरसिटी ले  अनुसन्धानमा अण्डमा पाइने  तत्वले मुटुको गतिलाई नियन्त्रण गर्दछ । उक्त अध्यनले अण्डा गर्मि र चिसो मौसममा  सदाबाहार रुपमा खादा राम्रो हुने बताएको छ ।

अण्डा खानु अघि  यि कुरालाई पनि ध्यान दिनु आवश्यक छ:

  • अण्डामा प्रोटिन बढी मात्रामा पाईन्छ  जसले गर्दा  दिनमा एक वटा अण्डा ठिक हुन्छ फाइदाहुने भनेर धेरै अण्डा खान लाभदायक हुदैन ।
  •  मन पर्छ भनेर धेरै खानुहुदैन किनकी अण्डाले  किड्नीमा असर गर्दछ ।
  •  यदी अण्डा फ्राई खान चाहने हो भने तेल कम प्रयोग गर्नु पर्दछ । 
  •  अण्डामा बर्डफ्लु आउने हुनाने राम्रो संग पकाएर खानु पर्दछ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।