हिमाल शर्मा द्धारा राजीनामा दिने घोषणा

जेठ २३  त्रिभुवन विश्वबिद्यालयका केन्द्रीय क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति हिमाल शर्माले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

 नयाँ स्ववियु निर्वाचनको मिति घोषणा भई २ पटक निर्वाचन सरेको अवस्थामा  अबको स्ववियु निर्वाचनमा सहयोग मात्र गर्ने भन्दै र शर्माले कुलपति र उपकुलपतिको राजीनामा र स्ववियु निर्वाचनको मिति घोषणाको लागि दबाब दिन राजीनामा दिने घोषणा गरेको बताए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।