सिजन मिडियाद्धारा आयोजीत एसएलसी प्रिन्सेज २०१३ मा सहभागी प्रतयोगीहरु भृकुटी मण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा पौडी प्रशिक्षक कुल बहादुर केसिबाट प्रशिक्षण लिने क्रममा
प्रतियोगीहरुलाई एक हप्ता बिहान २ घण्टा प्रशिक्षण दिदै आइएको छ ।
उक्त प्रतियोगीताको फाइनल नाचघर जमलमा असार १ गते सम्पन्न हुनेछ । तस्विर ः सिजन मिडिया