जेठ १८ । राजधानीस्थित सामाखुसी लिङ्कन कलेजमा क्यान्सर सम्वन्धी जनचेतना र निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

उक्त शिविरमा नेपाल क्यान्सर अस्पताल भक्तपुरका कार्यकारी निर्देशक डा.सुदीप श्रेष्ठले क्यान्सर सम्वन्धी सर्वसाधरणलाई जानकारी गराएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।