जेठ १७ –  गोर्खाकप फुटवल प्रतियोगितामा आज हुने  भनिएको समूह डी अन्तर्गतका खेल बर्षाको कारण  स्थगित भएको छ ।

शुक्रवार  दशरथ रंगशालामा जाउलाखेल युथ र ब्वाइज युनियन तथा  हिमालयन शेर्पा र फ्रेण्डस् क्लबवीच प्रतिस्पर्धा हुने कार्यक्रम थियो ।लगातारको वर्षाले दशरथ रङशालाको  मैदान हिलो भएपछि खेल स्थगित गर्नु परेको आयोजक अखिल नेपाल फुटवल संघले बताएको छ ।

शुक्रबार स्थगित भएको खेल शनिबार हुनेछ ।अबका सबै खेल एक दिन पछाडी सरेका छन । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।