जेठ १५ । एसएलसी प्रिन्सेज २०१३ प्रतियोगीताको आन्तरिक प्रतिभा प्रस्तुती राजधानीको जमलस्थित नाचघरमा सुरु भएको छ ।

सिजन मिडियाद्धारा आयोजित उक्त प्रतियोगितामा ४५ जना सहभागी रहेको मिडियाका प्रबन्ध निर्देशक प्रदिपराज वन्तले जानकारी दिए ।

आन्तरिक प्रतिभा प्रस्तुती ८ बजेदेखि १२ बजेसम्म रहने बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।