जेठ १५ । नेकपा एमालेका नेता घनश्याम भुसालले बहुमत ल्याउने सुनिश्चित नहुँदासम्म एमाओवादीले चुनावको घोषणा नै हुन नदिने विचार व्यक्त गरेका छन् ।
कपिलवस्तुबाट प्रकाशन हुँदै आएको ‘बुद्ध आवाज’ साप्ताहिकको सातौँ वार्षिकोत्सव समारोहमा नेता भुसालले एमाओवादीका अध्यक्षले यसबीचमा जे जे प्रोपोगान्डा अघि सारे पनि असफल हुँदै आएको बताउँदै एमाओवादीले कुनै हालतमा बहुमत नल्याउने बताए ।
Comments