जेठ १४ – आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल र भारतका सेनाले संयुक्त रुपमा गरेको सगरमाथा आरोहणका क्रममा सेनाले गर्ने विशेष कार्यक्रममा भाग लिन भारतका सेनाध्यक्षलाई बोलाउने निर्णय गरेको छ ।

बैठकले उपराष्ट्रपति परमानन्द झाको चीन भ्रमण स्वीकृत गरेको छ ।  सरकारले झाको यहि जेठ २१ देखि २६ सम्म हुने चीनको औपचारिक भ्रमणमा जाने निर्णय पनि गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।