बलिउडका बादशाह मानिने शाहरुख खान अस्पताल भर्ना भएका छन् ।  आज उनको दाहिने काधँमा सर्जरी हुदै  छ ।

सर्जरी मुम्बईको  लीलावती अस्पतालमा हुने भएको छ। सर्जरी पछि उनलाई डाक्टरले एक महिना सम्म आराम गर्नु पर्ने बताएका छन ।

उनि अहिले  फिल्म चेन्नई एक्सप्रेसको सुटिंग रहेकौ अवस्थामा एक्कासी अस्पतालमा भर्ना भएका हुन  । उनको अप्रेसनका लागि डा. संजय देसाई र उनको नीजि डाक्टरले पनि उनको अप्रेशनमा साथ दिने भएका छन  ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।